कञ्चानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितको अभियान टिमलाई कञ्चनपुर पुनर्वास नगरपालिकामा स्वागत तथा अभिनन्दन गरिएको छ । अध्यक्ष प्रचण्डसहितको अभियान टोलीलाई कञ्चनपुरको पुनर्वास नगरपालिकामा विशेष स्वागत तथा अभिनन्दन गरिएको हो । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख तोयाप्रसाद शर्माले अध्यक्ष प्रचण्ड सहित अभियान टिमलाई स्वागत तथा अभिनन्दन गरेका छन् । कार्यक्रमका क्रममा मेयर…