काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन राष्ट्रिय युवा संघले जनता समाजवादी पार्टीका नेतृ सरिता गिरीलाई कारवाही गर्न माग गरेको छ । सांसद गिरीले राष्ट्रिय हीत र सीमानाको सुरक्षाको विषयमा दिएको आपत्तिजनक अभिव्यक्तिप्रति माफी माग्दै कानुनी कारवाही गर्न युवा संघले जनता समाजवादी पार्टीसँग माग गरेको हो । राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले…