भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयमा आएदेखि भूमि समस्या बाहेकका विषयमा छलफल गर्न नपाएको गुनासो गरेकी छिन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा उपस्थित मन्त्री अर्यालले भूमिको समस्या बाहेकका विषयमा एकदिन पनि छलफल गर्न नपाएको गुनासो गरेकी हुन् । अर्यालले भूमिको सन्दर्भमा अहिले सम्म धेरै नै बिगारिएको…