३२ असार २०८३, बिहिबार | July 16, 2026

भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक भक्तपुरको गुण्डुमा बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको नयाँ डेरामा दिउँसो २ बजेबाट बसिरहेको बैठकमा बैठकमा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र सत्ताबाट बहिर्गमन हुनुपर्नाको विषयमा गहन समीक्षा हुने बताइएको छ । ‘जेन–जी’ आन्दोलनपछि सत्ताच्युत भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको ब्यारेकमा बसेका अध्यक्ष ओली गत…