काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा ४ बजे सम्ममा ६५० मत खसेको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्यको ६ घण्टामा ६५० जना मतदाताले मतदान गरेका हुन् । एमाले महाधिवेशनमा जम्मा २ हजार २ सय ६३ प्रतिनिधि (मतदाता) रहेका छन्। एकजना मतदातालाई मतदान गर्न सरदर ३० मिनेट लागेको…