८ पुस २०८२, मंगलबार | December 23, 2025

गृहमन्त्री खाणको ६७ बुँदे छुट्टै संकल्पपत्र सार्वजनिक, जनमुक्तिले समर्थन गर्ने घोषणा

भैरहवा । गृहमन्त्रीसमेत रहेका रुपन्देही- ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले छुट्टै संकल्पपत्र सार्वजनिक गरेका छन् । उनी उम्मेदवार बनेको पार्टी नेपाली काँग्रेसले घोषणा पत्र सार्वजनिक गरेको भोलिपल्ट उम्मेदवार खाणले जनतासामु आफ्नो ६७ बुँदे छुट्टै संकल्पपत्र सार्वजनिक गरेका हुन् । सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले स्थानीय तहले गरिरहेको र भइसकेका कामहरु,…