२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

नेकपा एमाले १० औं महाधिवेशन : ६ हजार प्रतिनिधिले बनाएको विधान ६ महिना नपुग्दै संशोधन

चितवन । चितवन । नेकपा एमालेले करिव ६ हजार बढी प्रतिनिधि भेला गरेर बनाएको विधान २ महिना नपुग्दै संशोधन गरेको छ । मध्यराती बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनले बनाएको विधानलाई संशोधन गरेको हो । पार्टीमा पदको आकाँक्षि बढी भएपछि भाग नपुगेका कारण विधान संशोधन गरेर विधान महाधिवेशनले तोकोको पद संख्यालाई भारी संख्यामा थप गरिएको…