२३ बैशाख २०८१, आइतबार | May 6, 2024

घरबाटै प्रधानन्यायाधीसले तोके १० इजलासमा २७९ मुद्दाको पेसी

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले मंगलबार घरबाट १० इजलास गठन गरेका छन् । सहकर्मी न्यायाधीस र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीस जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गरेका हुन् । उनले १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका छन् । जबराको राजीनामा मागेर बार निरन्तर आन्दोलनमा छ । जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने…