८ पुस २०८२, मंगलबार | December 24, 2025

रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष बिष्णु पौडेलसँग प्रतिस्पर्धाका लागि सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गुरुङको मनोनयन खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उनी विरुद्धको उजुरीको छानवीन पछि उम्मेदवारी खारेज गरेको हो । निर्वाचन ऐन को दफा १३ (ज) र प्रतिनिधि तथा प्रदेशससभा निर्वाचन निर्देशिकाको दफा…