१३ पुस २०८२, आइतबार | December 28, 2025

ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा गठबन्धनका केसी विजयी

ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएका छन् । गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका अनुसार केसीले ३ हजार ४ सय ५५ मतले जित हासिल गरेका हुन् । उनी कांग्रेस नेता हुन् । उनका निकतम प्रतिस्पर्धी एमालेका कमला तामाङले २ हजार ८ सय…