बुटवल । बुटवल उपमहानगरको वडा नम्बर ३ मा गठबन्धनका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् । रुख चिन्ह स्विकार गरेर वडा अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार विष्णु ढकालले वडा अध्यक्ष जितेका हुन् । उनले १३१९ मत ल्याएर चुनाव जितेका हुन् । उनको निकटम प्रतिद्वन्दीमा एमालेका घनश्याम चापागाईले १३१० मत प्राप्त गरे । ३ नम्बर वडामा…