बुटवल । बुटवल उपमहानगरको पछिल्लो परिणाममा मेयर पदमा एमाले उम्मेदवार बावुराम भट्टराईले आफ्नो मतलाई थप गर्दै कायम रहेको दुरी घटाएका छन् । झण्डै दोब्बर मतले अग्रता लिँदै गरेका गठबन्धनबाट कांग्रेस उम्मेदवारलाई रोकेर बावुरामले मतान्तर घटाएका हुने । प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेस उम्मेदवार पाण्डेले २९४८ मत प्राप्त गर्दा नेकपा एमालेका बाबुराम भट्टराईले १८५१ मत पाएका…