८ पुस २०८२, मंगलबार | December 23, 2025

सैनामैनामा एमालेलाई पछाडी पार्दै गठबन्धनका उम्मेदवारको अग्रता

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं १ को १३०० मतगणनाको परिणाम आउँदा एमाले उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवार अगाडि बढेका छन् । मतगणनाको सूरवात देखि एमालेको अग्रता रहेको सैनामैनामा पछिल्लो परिणाममा कांग्रेस उम्मेदवारले अग्रता लिएको हो । गठबन्धनका कांग्रेस उम्मेदवार फणिन्द्र प्रसाद शर्माले ५६२ मत प्राप्त गर्दा एमालेका चित्रबहादुर कार्कीले ५१० मत प्राप्त गरेका…