२० मंसिर २०८२, शनिबार | December 6, 2025

माछापुच्छ्रे बैंक लिमिटेडको २३ औँं वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २३ औँं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । पोखरामा आयोजना गरिएको साधारणसभाले आर्थिक बर्ष २०७७/७८को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०७७/७८ को नाफानोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण पारित गरेको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई…