२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो दोश्रो त्रैमाससम्मको वित्तीय विवरण, बैंकको खुद नाफा १ अर्ब ७४ करोड

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंककले दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल सरकारको अधिकांश स्वामित्व रहेको बैंकले आ.व.२०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणहरु समर्वजनिक गरेकोे हो । बैंकले यस अवधिमा रु. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब…