६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

मानवजाति र जनावरबीचको समस्या समुदाय र सरकार मिलेर गर्नुपर्छ : रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव र जनावरबीचको द्वन्द्व समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्नेमा जोड दिएका छन् । आज बाँसगढी औद्योगिक व्यापार मेलाको उद्घाटनका अवसरमा उनले निकुञ्ज क्षेत्रको विकाससँगै यस क्षेत्रमा वर्षेनी वन्यजन्तुको वृद्धि भएको र जङ्गली पशुपन्छीहरू उचित बासस्थान तथा आहारको खोजीमा निकुञ्ज क्षेत्र बाहिर…