२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

निजी उद्योग-व्यवसायप्रति सरकारको अनुदारवादी रवैया

काठमाडौं । उद्योगी-व्यवसायीका दुई अग्रणी संगठन नेपाल उद्योग, वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)ले संसदमा विचाराधीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेस्रो संसोधन विधेयक, २०७६ प्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । बुधबार प्रेस वक्तव्य जारी गर्दै एफएनसीसीआई र सीएनआईले विधेयक जस्ताको तस्तै पारित भए मुलुकको समग्र अर्थतन्त्रमै गम्भीर धक्का लाग्ने चेतावनी दिएका छन्…