५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

चेन्नईमाथि दिल्ली क्यापिटल्स २० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई २० रनले पराजित गरेको हो । दिल्ली क्यापिटल्सले दिएको १९२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै १७१ रन मात्र बनाएको थियो । चेन्नईका लागि आजिख्य रहानेले सर्बाधिक ४५ र महेन्द्र…