बुटवल । पश्चिम नेपालको ब्यवसायीक शहरको नयाँ पहिचान बनाउन सफल भएको धारा नेपालगन्ज म्याराथनको तयारी पुरा भएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच दशक लामो सशस्त्र द्धन्द्ध विधिवत अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३)को स्मरणमा संचालन हुदै आएको धारा नेपालगन्ज म्याराथनको नवौ संस्करणको तयारी पुरा भएको आयोजकले जनाएको छ…