२० मंसिर २०८२, शनिबार | December 6, 2025

साफ यु-१७ महिला च्याम्पियनसिप : नेपाल आज भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल महिला फुटबल टोलीले आज आयोजक भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । प्रतियोगितामा दुवै टोली पहिलो खेलमा पराजित हुँदै आजको खेलमा उत्रन लागेका हुन् । नेपाल पहिलो खेलमा भारतसँग ७-० को हार बेहोर्दा, भुटान भने बंगलादेशसँग ३-१ गोलले पराजित…