काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा नेपाली राष्ट्रिय क्रिकेट टिमले भारत विरुद्ध टस हारेको छ । झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा भएको टसमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाली टोलीमा करण केसी र अभिनास बोहरा टिममा रहँदा विनोद भण्डारी र ललित…