काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई दबाबमा राख्न सफल भएको छ । हङकङले नेपाललाई जम्मा ९५ रनको झिनो लक्ष्य दिएको छ । लगातार विकेट पतन भएपछि हङकङले १९।३ ओभरमा ९४ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि पहिलो बलमै करण केसीले विकेट लिन सुरुगरेका थिए । पुरा खेलमा…