२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

यू-१९ विश्वकप क्रिकेट : आज नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज (बुधबार) दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ । यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले भने अफगानिस्तानविरुद्ध १८१ रनको जित निकालेको थियो । पाकिस्तान…