२८ भदौ २०८३, आइतबार | September 13, 2026

न्यू होराइजन स्पोष्ट्स क्लबको आयोजनामा पुस ८ गतेबाट जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिता हुने

बुटवल । न्यू होराइजन स्पोष्ट्स क्लबको आयोजनामा रुपन्देही जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिता हुने भएको छ । देशकै प्रतिष्ठित विद्यालय न्यू होराइजन ईग्लिस बोर्डीङ्ग स्कुल बुटवलको संरक्षकत्वमा रहेको स्पोट्स क्लबको आयोजनामा यहि पुस ८ गतेबाट जिल्ला स्तरिय छात्र (पुरुष) भलिबल प्रतियोगिता हुने भएको हो । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भलिबल प्रतियोगिताको तयारी पुरा…