२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज । नेपालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यसबर्ष रिले दौड विधा समेत समावेश गरिएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यताप्राप्त गरेपछि हुन लागेको नाइट रन दोस्रो संस्करण हो । एम्स प्रमाणीकरण रुटमै रात्री दौड समेत सन्चालन हुनेछ । असोज ३ गते संविधान दिवसको दीप…