१३ बैशाख २०८३, आइतबार | April 26, 2026

आर्सनल हारेपछि तीन खेल अघि नै म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा नोटिङ्घम फरेस्टसँग १-० गोलको नतिजामा आर्सनल पराजित भएसँगै म्यानचेस्टर सिटी तीन खेल अघि नै च्याम्पियन बनेको छ। फरेस्टको मैदानमा भएको खेलको १९ औं मिनेटमा ताइवो आवोनियीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । आर्सनलका कप्तान मार्टिन ओडिगार्डले दिएको पास फरेस्टका गिब्स ह्वाइटको खुट्टामा पुगेको थियो…