खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो अन्तरराष्ट्रिय स्तरको गोल्ड कप प्रतियोगता सञ्चालन हुने भएको छ । न्यू डाँफे स्पोर्टस् क्लवको आयोजना र खजुरा गाँउपालिकाको संरक्षकत्वमा प्रथम खजुरा गोल्ड कप सञ्चालन हुने भएको हो । चैत्र ३० गतेबाट सञ्चालन हुने गोल्ड कपको तयारी तिब्र पारिएको आयोजक न्यू डाँफे स्पोर्टस् क्लवले जनाएको छ…