बुटवल । शनिबारदेखि सुरु भएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा हेरिदै आएको २२ औं संस्करणको तिलोत्तमा गोल्डकपमा निकै प्रतिष्प्रर्धात्मक दोस्रो खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिनको खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १-० गोलमा पराजित गरेको हो । यो जित…