काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीलाई एक खेलका लागि प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबबाट खेलिरहेका करणलाई क्यानले आइतबार उक्त कारबाही गरेको हो । शनिबार उनले सामाजिक सञ्जाल ‘एक्स’मा खेलाडी र अम्पायरबीच हातपात भए के हुन्छ भन्ने आशयको टिप्पणी गरेका थिए । सोही…