२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

यु–१९ राष्ट्रिय टिममा बुटवलका महिला क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

बुटवल । नेपाली राष्ट्रिय टिमका दुई जना महिला क्रिकेटरहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल क्रिकेट विकास समितिले बुटवलबाट राष्ट्रिय टिममा स्थान बनाएर उत्कृष्ट प्रदर्शन गर्न सफल यु–१९ राष्ट्रिय टिमका क्याप्टेन कृतिका मरासिनी र आश्मा पुलामीलाई जनही नगद १० हजार ५ सय सहित सम्मानपत्रबाट सम्मान गरेको । भर्खर मात्र मलेसियाको क्वालालम्पुरमा सम्पन्न यु १९ महिला…