२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

प्रथम प्रदेशस्तरिय सि लेभल आशिष कप व्याडमिन्टन प्रतियोगिताको उपाधि गुल्मीलाई

बुटवल । लुम्बिनी प्रदेश स्तरिय सी लेभल पुरुष डबल्स व्याडमिन्टन प्रतियोगिता गुल्मीका भुवन सुनवार र तेजस्बी मगर बिजयी भएका छन । बुटवल देविनगरको वलीपथ स्थित कभर्ड हलमा सुरुभएको प्रतियोगीताको लुम्बिनी प्रदेशका जलस्रोत उर्जा तथा सिंचाईमन्त्री विरबहादुर रानाले शुभारम्भ गरेका थिए  । प्रतियोगिताको सनिबार फाइनल खेलमा गुल्मीका भुवन सुनवार र तेजस्बी मगर नगद ३० हजार रुपैया,…