काठमाडौं । चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एसियाली खेलकुद (एसियन गेम्स) अनिश्चितकालका लागि स्थगित भएको छ । आगामी १० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता कोभिड(१९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको हो । चिनियाँ ओलिम्पक कमिटी (सीओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी (एचएजीओसी)ले विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया )ओसीए)ले…