२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : बंगलादेश सुपर-१२ मा प्रवेश

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर-१२ मा बंगलादेश पुगेको छ । ओमान क्रिकेट मैदानमा बिहीबार पपुवा न्यू गिनी (पीएनजी) लाई ८४ रनले पराजित गर्दै बंगलादेश दोस्रो जितसहित सपुर-१२ मा पुगेको हो । बंगलादेशले दिएको १ सय ८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रनमा समेटिएपछि बंगलादेशले सुपर-१२…