४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङल्याण्ड सी टिम २-० ले विजयी भएको हो । इङल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर्ने केहि अवसर सिर्जना गरेपनि फिनिसिङ…