काठमाडौं । इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज राति दोहा प्रस्थान गर्दै छ । कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेलको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न टोली आज १० बजे राति यात्रामा निस्किन लागेको हो । कतार एयरवेजको चार्टर उडानमार्फत दोहा हुँदै टोली इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)…