५ बैशाख २०८३, शनिबार | April 19, 2026

चौथो बुटवल लन टेनिसको फाईनल मंगलबार

बुटवल । सोमबार समापन गर्ने लक्ष्यसहित संचालन भएको चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ एक दिन थप गरिएको छ । चौथो दिनको खेल सकिदा ५ ईभेन्टका विजेताको टुगो लागेको छ । सोमबार महिला डबल्सतर्फ अभिलाषा विष्ट र ईरा राउतको जोडी विजयी भएका छन । देविनगर लनटेनिस कम्प्लेक्समा भएको फाईनल खेलमा श्रेष्ठा राई र प्रकृति…