काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह ई को अन्तिम खेलमा पोल्याण्डमाथि राेमाञ्चक जित निकाल्दै स्वीडेन नकआउट चरणमा प्रवेश गरेकाे छ । घरेलु मैदान सेन्ट पिटर्सवर्गमा बुधबार राति भएकाे खेलमा इन्ज्युरी समयमा ३-२ को जित निकल्दै स्वीडेन समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हाे । स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्गले दुई…