२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

युरोकप फुटबल : इटालीको लगातार दोस्रो जित, अन्तिम १६ मा प्रवेश

काठमाडौं । युराेकप २०२० मा उपाधि दाबेदार इटाली लगातार दाेस्राे जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह 'ए' अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्विट्जरल्याण्डलाई ३-० ले पराजित गरेकाे हाे । ओलम्पिक स्टेडियममा म्यानुएल लोकाटेलीको दुई गोल तथा सिरो इम्मोबिलेको एक गोल गरेका थिए । १९ औं मिनेटमा कप्तान जर्जियो किएलिनीले गोल गरेका…