२८ असार २०८३, आइतबार | July 13, 2026

गठबन्धन प्रदेश र सङ्घीय निर्वाचनपछिसम्म लैजाने संकल्प गरेका छौं : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् । अध्यक्ष प्रचण्डले यो गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प गरिएको र त्यसमा गठबन्धनमा रहेका दल दृढ रहेको स्पष्ट पारे । प्रचण्डले मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट…