बुटवल । रुपन्देहीका बिभिन्न पालिकाहरुको प्रारम्भिक मत परिणाम आउन थालेको छ । पछिल्लो प्राप्त परिणामा जिल्लाका ३ वटा पालिकामा कांग्रेसको सुरुवाती अग्रता कायम रहेको छ भने राप्रपा दोस्रो शक्तिकारुपमा देखिएको छ । बुटवलको वर्डा नम्बर १ मा ४०० मत गन्दा कांग्रेसको २१५, राप्रपाको १७३ र एमालेको ७८ मत रहेको छ । त्यसैगरि भैरहवाबाट प्राप्त समाचारमा…