इलाम । इलामका दुई हेवीवेट नेता एमाले उपाध्यक्ष सुवास नेम्वाङ र एकीकृत समाजवादीका सम्मानित नेता भलनाथ खनालको गृहनगरको सुरूवाती परिणाम रोचक देखिएको छ । नेम्वाङको गृह नगर इलाममा गठबन्धनका तर्फबाट कांग्रसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका केदार थापाले १३५ मतसहित अग्रस्थानमा रहँदा एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७ मत सहित पछिपछि छन् । उपमेयरमा पनि…