१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

कांग्रेसमा सकस : देउवा-पौडेल चुनावी तालमेलको पक्षमा, गगन-विश्वप्रकाश अर्कै कित्तामा

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले २०७४ सालको निर्वाचन परिणाम सम्झिए । पर्सा पुगेर नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै देउवाले एक्लै चुनाव लड्दाको परिणाम स्मरण गराए । उनले अहिलेको सत्ता साझेदार गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्नेमा जोड दिए । उनले भने, ‘एक्लै चुनाव लड्दा २०७४ सालको चुनावमा के भयो ?…