हेटौडा । बागमती प्रदेशको राजधानी हेटौडा उपमहानर पालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ । हेटौडाबाट प्राप्त पछिल्लो परिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता लिएकी छन् । लामाले एमालेका उम्मेद्वार अनन्त पौडेललाई पछि पार्दै २८३ मत ल्याएकी छन् । एमालेका उम्मेद्वार पौडेलले २७३ मत ल्याएका छन् । दुबै उम्मेदवारलाई पछ्याउँदै राप्रपाका दिपकबहादुर…