१६ बैशाख २०८३, बुधबार | April 29, 2026

सत्ता गठबन्धनको बैठकअघि प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं । एमीसी विवादका कारण सत्ता गठबन्धको भविष्य संकटमा परेको बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । सत्ता गठबन्धनको निर्णायक बैठक बस्नुअघि गठबन्धनमा आवद्ध दुई शीर्ष कम्युनिष्ट नेताबीच भेटवार्ता भएको हो । साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । सिंहदरबारस्थित माओवादी संसदीय…