३ पुस २०८२, बिहिबार | December 18, 2025

न्यायाधीसहरुलाई कानून व्यवसायीको खबरदारी – प्रधानन्यायाधीसको राजीनामाबाहेक अन्य विकल्प छैन

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको तत्काल राजीनामा बाहेक अन्य कुनै पनि विकल्प नभएको पुनः प्रष्ट पारेको छ । प्रधानन्यायाधीसको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बारसम्बद्ध कानून व्यवासयीहरुले राजीनामा बाहेक अन्य विषयमा सम्झौता नगर्न न्यायाधीसहरुलाई दबाब दिएका छन् । तेस्रो दिनको धर्ना कार्यक्रममा बोल्ने कानूनव्यवसायीहरुले प्रधानन्यायाधीस जबराले अनेकौं बहाना बनाएर आफु टिक्न…