४ पुस २०८२, शुक्रबार | December 20, 2025

संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना दुःषित मनसायबाट अभिप्रेरित : ओली

काठमाडौं । नेकपा एमालेले सरकारले पार्टी फुटाउनकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको पुष्टि भएको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग आज भएको भेटमा सरकारले पार्टी फुटाउने प्रयोजनका लागि मात्र गत भदौ २ गते अध्यादेश जारी गरेको पुष्टि भएको बताएका हुन् । सरकारले अध्यादेश फिर्ता लिएको सूचना जारी गरेपछि ओलीले सो…