५ पुस २०८२, शनिबार | December 20, 2025

एकीकृत समाजवादीको बैठक भोलिसम्म स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी पहिलो केन्द्रीय कमिटी बैठक भोलिसम्म स्थगित भएको छ । हिजोदेखि जारी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । बिहीबार बिहान ११ बजे पुनः बस्ने बैठकले महासचिवको टुंगो लगाउने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन् । यस्तै, स्थायी कमिटी र पोलिटव्यूरोलाई पनि…