६ पुस २०८२, आइतबार | December 21, 2025

महाधिवेशनमा सभापतिको साझा उम्मेदवार उठाउने कांग्रेस पौडेल पक्षको प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा रामचन्द्र पौडेले पक्षले सभापतिको साझा उम्मेदवार खडा गर्ने जनाएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै पौडेल पक्षले सभापतिमा साझा उम्मेदवार खोज्ने प्रतिवद्धता जनाएको हो । भोलिदेखि सुरु हुन लागेको वडा अधिवेशनको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा पौडेल पक्ष निकट सभापतिका आकांक्षी नेताहरु उपस्थित भएका थिए । उनीहरुले संयुक्त…