६ पुस २०८२, आइतबार | December 21, 2025

संसद छलेर ल्याईएको बजेट र पूर्व सरकारको नीति तथा कार्यक्रम संशोधन हुन्छ : मुख्यमन्त्री केसी (भिडियो सहित)

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले शंकर पोखरेल नेतृत्वले अध्यादेश मार्फत ल्याएको बजेट संशोधन हुने बताएका छन् । उनले दुरासयपूर्ण नियतबाट आएको बजेट तथा निती तथा कार्यक्रम संशोधन हुने बताए । मुख्यमन्त्रीको पदभार ग्रहण गरिसकेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री केसीले संसदबाट पारित नै नभएको बजेट स्वाभाविकरुपमा संशोधन हुने बताए । उनले…