काठमाडौं । विपक्षी गठबन्धन विरुद्ध सत्तारुढ नेकपा एमालेले सडक प्रदर्शन गरेको छ । एमालेका विभिन्न भातृ संगठनहरुले विपक्षी गठबन्धन विरुद्ध प्रदर्शन गरेका हुन् । युवा संघले बिजुलीबजारबाट माइतीघर मण्डलासम्म प्रदर्शन गरेको छ । यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट नेपाल खेलकुद महासंघले जुलुस निकालेको थियो । एमालेका प्रदर्शनकारीहरुले केपी ओलीको पक्षमा र गठबन्धनको विरुद्धमा चर्काे नारावाजी गरेका…