काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची मंगलबारबिहान मात्र निर्वाचन आयोगमा बुझाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिँदा कांग्रेसले निर्धारित समयमा सूची बुझाउन सकेको थिएन । देउवाबाट हस्ताक्षर गराएपछि बन्दसूची आयोगमा बुझाइएको हो। यद्यपी, कांग्रेसले आयोगले तोकेको अवधिभित्र शुल्क तिरेर भौचर काटिसकेको थियो । निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४…